गाईघाट २८ चैत । बाख्रा गोठमा बुधबार राती भएको आगलागीबाट झन्डै ६ लाख बराबरको क्षती भएको छ ।त्रियुगा नगरपालिका ६ जलजले स्थित नरमाया श्रेष्ठ र बिना गुरुङले सन्चालन गरेको बाख्रा फर्ममा राति ११.५० बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीले आगलागीबाट बिनाको झण्डै २ लाख ..