कान्छो खवर । शनिबार, कार्तिक १८, २०८०
गाईघाट १८ कार्तिक । कोशी प्रदेश सरकारले भुकम्प पीडितको लागि १करोड रुपैया उपलब्ध गराउने जनाएको छ। बिराटनगरमा सनिवार बसेको मन्त्रीपरिषदको बैठकले पीडितको राहत , उद्गार र पुनःस्थापनको लागि भुकम्प प्रभावित प्रदेश लाई उक्त रकम दिने निर्णय गरिएको मुख्य मन्त्री केदार कोइरालाले बताए ।उनले एक ट्रक राहत सामाग्री समेत प्रभाबित क्षेत्रमा पठाउन लागिएको बताए ।गए राति गरेको भुकम्प बाट जाजरकोट र रुकुममा ठुलो जन धनको क्षेति भएको छ।
यहाँ कमेन्ट गर्नुहोस्