१० पुष २०८१, बुधबार

पाच दिन देखि जर्मन नागरिक सम्पर्क बिहिन

प्रहरी द्वारा खोजी जारी

कान्छो खवर । सोमबार, आश्विन २९, २०८०

गाईघाट २९ असोज । सगरमाथा घुम्न आएका एक जर्मन नागरिक ५ दिन देखि सम्पर्क बिहिन भएकाछ्न।काठमाडौंबाट जहाज मार्फत लुक्ला ओर्लिएका डा.सागर गम तेसपछि सम्पर्कमा नआएको नेपाल स्थित जर्मन दूतावासले जनाएको छ। ७६ बर्शिय गम सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमण गर्न एक्लै आएका थिए ।उनको खोजीमा प्रहरी जुटिरहेको सोलु प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्