०७ बैशाख २०८२, आइतबार

कोशी प्रदेशका पुर्ब मन्त्री खत्रीले गरे अन्तरजातीय बिबाह

कान्छो खवर । शुक्रबार, बैशाख ०५, २०८२

गाईघाट   ५   बैशाख ।

नेपाली काङ्ग्रेसका युबा नेता एबम कोशी प्रदेशका पुर्ब मन्त्री रामकुमार खत्रीले अन्तरजातीय बिबाह गरेका छ्न ।

परिबारका सदस्यहरुको उपस्थितिमा खत्रीले बुधबार कटारी नगरपालिका ५ की सपना गुरुङ सग प्रेम बिबाह गरेका छ्न ।उनिहरुको बिबाह सामान्य रूपमा काठमाडौमा भएको कटारी नगरपालिकाका मेयर राजेसचन्द श्रेष्ठले बताए ।

 

कुनै ठुलो भोजभतेर नगरी कनै खत्रीले बिबाह गरेको श्रेष्ठले बताए ।बिबाह भोज बापतको १ लाख रुपैया कटारी नपा ३ स्थित कृष्ण प्रणामि मन्दिर तथा बृद्धआश्रमलाई खत्रीले दिने घोषणा समेत गरेका छ्न ।

गुरुङ रास्ट्रिय बाणिज्य बैंक संखुवासभामा पाँचौ तहमा कार्यरत कर्मचारी हुन ।

यहाँ कमेन्ट गर्नुहोस्