०७ बैशाख २०८२, आइतबार

सुनको मुल्यमा एकै दिन २ हजार ७ सयले वृद्धि , अब तोलाको १ लाख ८७ हजार

कान्छो खवर । बुधबार, बैशाख ०३, २०८२

गाईघाट  ३   बैशाख  ।

सुनको मुल्य बढेर बुधबार नंया रेकर्ड राखेको छ ।आज तोलामा २ हजार ७ सयले वृद्धि भएर सुनको मुल्य १ लाख ८७ पुगेको छ ।

मंगलबार सुन प्रति तोला १ लाख  ८४ हजार ३ सयमा कारोबार भएकोमा अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेकोले  नेपाली बजारमा समेत सुनको मुल्य निकै बढेको हो ।

नेपाल सुनचाढी ब्याबसायी माहासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेकोले नेपाली बजारमा सुनको मुल्य बढेको जनाएको छ ।

चादीको मुल्य समेत तोलामा १० रुपैया बढेको छ ।मंगलबार प्रति तोला १ हजार ९ सय ४५ रुपैया रहेको चादीको मुल्य १ हजार  ९ सय ५५ रुपैया पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्