कान्छो खवर । सोमबार, चैत्र १७, २०८१
गाईघाट १८ चैत ।
बेवारिसे अबस्थामा फेला परेको जेब्रा झोला भित्र १५ केजी गाजा भेटिएको प्रहरीले जनाएको छ ।
बेलका नगरपालिका ८ आराङ्गा स्थित भित्री सडकमा आइतबार दिउसो प्रहरी गस्ती टोलीले झोला भित्र गाजा फेला पारेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।प्रहरी शुक्रबार सोही ठाउ देखि ठुलो परिणाममा गाजा बेवारिसे अबस्थामा बरामद गरेको थियोे ।रामपुर ईलाका प्रहरी कार्यालय र कोठु प्रहरी चौकी देखि खटिएको सुरक्षाकर्मीहरुको टोलीले गाजा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्