कान्छो खवर । मंगलबार, फाल्गुण १३, २०८१

गाईघाट १३ फागुन ।
महाशिबरात्रिको अबसरमा बुधबार पतन्जली योग समिति उदयपुरले शान्ति पदयात्रा गर्ने भएको छ ।
बिश्व शान्ति ,सदभाब र एकताको लागि शान्ति पदयात्रामा सहभागिता बनौं ” भन्ने नाराको साथ सुरु हुने शान्ति पदयात्रामा सम्पुर्ण योगप्रेमी ,योगशिक्षक , बुद्धिजिबि , ब्यापारी र पत्रकारलाई उपस्थितिको लागि आग्रह गरिएको छ ।
बिहान ८ .३० बजे देखि सुरु हुने उक्त पदयात्रा सानो पुल देखि हुने भएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्