२८ फाल्गुण २०८१, बुधबार

काङ्ग्रेस नेत्री प्रमिला राईलाई पतिबियोग

कान्छो खवर । शनिबार, फाल्गुण १०, २०८१

गाईघाट  १०  फागुन ।

नेपाली काङ्ग्रेसकी नेत्री तथा प्रतिनिधि सभाका पुर्ब सदस्य प्रमिला राईकी पति मानबहादुर राईको ८८ बर्षको उमेरमा निधन भएको छ ।

मधुमेह र मुटुको बिरामी राईको शुक्रबार राति काठमाडौस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको त्रियुगा नगरपालिका ५ का वडा अध्यक्ष केदार थापाले बताए । उनले बिगत केहि महिना देखि  राईको काठमाडौमा उपचार भैरहेको बताए ।

काङ्ग्रेस नेता स्व बलबहादुर राईका छोरीज्वाइँ मृतक राईले देउरी बजारमा लामो समय देखि  पेट्रोल पम्प सन्चालन गर्दै आएका थिए ।

 

यहाँ कमेन्ट गर्नुहोस्