कान्छो खवर । शनिबार, मंसिर २९, २०८१
गाईघाट २९ मंसिर ।
नेपाल पत्रकार महासघ कोशी प्रदेशको अध्यक्षमा भरत खड्का निर्बाचित भएका छन । प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट उमेदवार बनेका खड्काले प्रेस सेन्टरका बिबेक गौतमलाई पराजित गर्दै प्रदेश अध्यक्षमा बिजयी भएका हुन् ।
खड्का पत्रकार महासघ उदयपुरका निबर्तमान अध्यक्ष हुन् ।उनि निरन्तर दुई कार्यकाल जिल्ला अध्यक्ष भएका थिए । प्रदेश समितिको सबै पदमा संयुक्त प्यानलका उमेदवारहरु निर्बाचित भएका छ्न ।
उदयपुरबाट उमेदवार बनेका परसुराम थापा सबै भन्दा बढी मत ल्याएर प्रदेश सदस्यमा निर्बाचित भएका छ्न । थापा पत्रकार महासघ उदयपुरका निबर्तमान उपाध्यक्ष हुन ।
यहाँ कमेन्ट गर्नुहोस्