२३ माघ २०८१, बुधबार

अबैध रूपमा नदिबाट बालुवा उत्खनन गर्ने दुई वटा ट्याक्टर नियन्त्रणमा

कान्छो खवर । बिहिबार, भाद्र ०६, २०८१

गाईघाट ६ भदौ ।

त्रियुगा नदिबाट अबैधरूपमा बालुवा उत्खनन गरि चोरीनिकासी गर्ने कार्यमा सङ्लग्न २ वटा ट्याक्टर सहित चालक पक्राउ परेका छ्न ।असार , साउन र भदौ तीन महिना खोलानाला उत्खननमा रोक लागेको समयमा नदिबाट अबैध रूपमा बालुवा उत्खनन गरेर बिक्रिको लागि ल्याउदै गरेको अबस्थामा स १ त ६५२७ र प्र-२-०१- त २४०९ नम्बरको ट्याक्टर बुधबार साझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुबै ट्याक्टर र चालकलाई कार्यबाहिकोलागि त्रियुगानपाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्