१२ पुष २०८१, शुक्रबार

भक्त दनुवार उदयपुर बारको अध्यक्ष चयन

बिष्णुदेब चौधरी आइतबार, आषाढ ३१, २०८१

गाईघाट ३० असार ।

नेपाल बार एशोसियसन उदयपुर इकाईको २९ औं साधारण सभाले भक्त बहादुर दनुवारको अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमिति चयन गरेको छ।

सनिवार भएको साधारण सभाले उपाध्यक्षमा खम्ब सिह रोईला , सचिव नीरकुमार राई, सह- सचिब किरण केसी र कोषाध्यक्षमा दीपक बस्नेत चयन भएका छ्न ।त्यसैगरी सदस्यहरुमा कन्चन श्रेष्ठ , लक्ष्मी नारायण चौधरी , जितेन्द्र देब पान्डप र सन्जय चौधरी रहेको निर्वाचन समितिका संयोजक ब्रमदेभ चौधरीले बताए ।केन्द्रिय पार्षदहरुमा राजकुमार तिमिल्सिना , दिल बहादुर बस्नेत , इन्द्र बहादुर तामाङ , बीना पाण्डे र लक्ष्मी नारायण चौधरी निर्बिरोध चयन भएको चौधरीले बताए ।

साधारण सभामा बार इकाईका पुर्ब अध्यक्ष बलदेब चौधरी , गणेश दाहाल , बिदुर राउत ,श्यामानन्द चौधरी , मोहन कार्कीलाई सम्मान गरीएको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्