११ पुष २०८१, बिहिबार

राप्रपा उदयपुरले सरकारलाइ बुझायो ४० बुदे मागपत्र

लब ढकाल बुधबार, फाल्गुण ०९, २०८०

गाईघाट  ९ फागुन  ।

रास्ट्रिय प्रजातन्त्र पार्टीले आज देखि हिन्दु रास्ट्र र राजसस्था पुन:स्थापनाको मुद्दा अघि सार्दै निर्णायक आन्दोलन सुरु गरेको  छ ।आज बुधबार देशै भरि जिल्ला प्रशासन कार्यालय मार्फत  सरकारलाई ४० बुद्धे मागपत्र बुझाउदै  आन्दोलन सुरु गरेको राप्रपाले जनाएको छ ।

राप्रपा उदयपुरले गाजाबाजा सहित दिउसो  जिल्ला प्रशासन कार्यालय उदयपुरमा प्रमुख जिल्ला अधिकारीलाई ४० बुदे मागपत्र बुझाएको पार्टी अध्यक्ष ध्रुब रायमाझिले बताए ।उनले हिन्दु रास्ट्र राजसस्था पुन: स्थापना सहित प्रदेश संरचना खारेजी , स्थानिय तहलाई अधिकार सप्पन्न बनाउनु पर्ने लगाएत ४० बुदा समेटेको मागपत्र   बुझाएको  बताए ।

यहाँ कमेन्ट गर्नुहोस्