कान्छो खवर । शुक्रबार, माघ २६, २०८०
गाईघाट २६ माघ ।
कोसी प्रदेशमा आज भएको मन्त्रीमण्डल बिस्तारमा उदयपुर बाट दुई जना मन्त्री बनेकाछ्न ।मुख्यमन्त्री केदार कार्कीले गरेको मन्त्रीमण्डल बिस्तारमा नेपाली काङ्ग्रेस बाट रामकुमार खत्री र माओवादी केन्द्र बाट नारायण बुर्जा मगर मन्त्री बनेका हुन ।
खत्रीले कृषि , उधोग तथा सहकारि र बुर्जा मगरले खानेपानी तथा सिचाइ मन्त्रीको जिम्मेवारी पाएकाछ्न । खत्री यस अघि उद्बब थापा मुख्यमन्त्री बनेको बेला बिनाबिभागिय मन्त्री बनेका थिए ।
उदयपुरको क्षेत्र नम्बर २ बाट ऊनीहर निर्वाचित प्रदेस सान्सद हुन ।बुर्जा पहिलो पटक मन्त्री बनेका हुन
यहाँ कमेन्ट गर्नुहोस्