०७ पुष २०८१, आइतबार

सामाजिक संजाल मार्फ विभिन्न व्यक्तिहरुबाट पैसा ठगी

अरुण चौधरी शुक्रबार, आश्विन २२, २०७८

सामाजिक संजाल मार्फ विभिन्न व्यक्तिहरुबाट पैसा ठगी गरेको आरोपमा प्रहरीले शुक्रबार एक युवालाई पक्राऊ गरेको छ ।
भाईवरर्,र् इमो र हृवाटसफको दुरुपयोगगरि विभिन्न व्यक्तिहरुलाई चिठ्ठा परेको भन्दै म्यासेन्जर र फोन मार्फ नगद ६ लाख १ हजार ५० रुपैया ठगी गर्ने सिराहा नगरपालिका-८ का २९ वषिर्य सरोज कुमार दासलाई उदयपुर प्रहरीले गाईघाट बजारबाट दिउँसो पक्राऊ गरेको प्रहरी नायब उपरिक्षक वेद प्रसाद गौतमले बताए । दासले पर्सर्ााजल्लामा विभिन्न व्यक्तिहरुलाई ठगी गरेर रकम उठाएका थिए । रकम ठगी गर्न उनले भाईबर, इमो मार्फ चिठ्ठा परेको भन्दै सूचना दिएर उनीहरुबाट रकम लिएको उजुरी परेपछि यादबको व्यापक खोजी भएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सर्ाा कार्यवाहीको लागि पर्ठाईएको डि.एस.पी गौतमले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्