१० पुष २०८१, बुधबार

उदयपुरमा छठ पर्ब मनाइदै

कान्छो खवर । शनिबार, मंसिर ०२, २०८०

त्रियुगा नदि किनारमा ब्रतालुको लागि घाट निर्माण गरिदै

गाईघाट २ मंसिर । बिगत केहि बर्ष देखि उदयपुरमा छठ पर्बको रौनक बढदै गइरहेको छ।जिल्लाको विभिन्न स्थानको साथै सदरमुकाम गाईघाटको त्रियुगा नदि ,विभिन्न जलाशय ,पोखरी र तलाबहरु यतीखेर झकिझकाउ पारिएको छ। गत बर्ष भन्दा यो बर्ष ब्रतालुको संख्या बढेको छठ समितिले जनाएको छ।छठ पर्बको मुख्य दिन भोलि आइतबार साझ अस्ताउदो सुर्यलाइ पुजा आराधना गरि अर्घ दिइन्छ भने तेस्को भोलिपल्ट बिहानु उदाउँदो सुर्यलाइ अर्घ दिइएर छठ पर्ब समापन गरिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्