०७ पुष २०८१, आइतबार

मुख्यमन्त्री कार्कीले लिए सपथ

२ मन्त्री नियुक्त

कान्छो खवर । आइतबार, आश्विन २८, २०८०

साभार : अन्नपूर्ण पोस्ट

गाईघाट २८ असोज । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएकाछ्न ।आइतबार दिउँसो उनलाई प्रदेश प्रमुख परसुराम खापुङले शपथ खुवाएका हुन । नेकपा एमालेका राम बहादुर राना नेपाली काङ्ग्रेसका शमसेर राईले समेत मन्त्रीको शपथ लिएकाछ्न । मुख्य मन्त्री कार्कीले अब केहि दिनमा एमाले सङको सल्लाहमा मन्त्रीमण्डल बिस्तार गर्ने बताएकाछ्न ।

यहाँ कमेन्ट गर्नुहोस्