०९ पुष २०८१, मंगलबार

८ वर्ष पछि पक्राऊ

करणी मुद्दामा फरार मिन वहादुर पक्राऊ बुधबार, भाद्र १३, २०८०

गाईघाट, १३ भदौ

जिल्ला अदालत उदयपुरले ८ वर्ष अघि करणी मुद्दामा १२ वर्ष ५ महिना २६ दिन कैद फैसला गरेको उदयपुरको चौढण्डीगढी नगरपालिका–१ पाडारेका ३० वर्षिय मिन वहादुर श्रेष्ठलाई प्रहरीले मंगलबार साँझ पक्राऊ गरेको हो । अदालतको फैसला आउनु अघि नै फरार रहेका उनलाई प्रहरीको विशेष सुराकीबाट घरमा लुकेर बसेको बेला पक्राऊ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हरि नन्दन चौधरीले बताए । फैसला कार्यन्वयनकोको लागि जिल्ला अदालत उदयपुरमा पठाईको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्