कान्छो खवर । बुधबार, आषाढ २७, २०८०
गाइघाट। विद्युत लाईन मर्मत गर्ने क्रममा बुधबार त्रियुगा नगरपालिकामा कार्यरत एक टेक्निसियन कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका-४ फर्सेट स्थित सडक पोलको विद्युत मर्मत गर्ने क्रममा नगरपालिकाका ईलेक्टिकल कर्मचारी ४० वर्षिय कैलास भन्ने बुराज राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विगत ७ वर्षदेखि उनी करारमा नगरपालिकामा कार्यरत थिए ।
यहाँ कमेन्ट गर्नुहोस्