२६ चैत्र २०८१, बुधबार

बरिस्ठ पत्रकार भैरब रिसालको निधन

कान्छो खवर । सोमबार, चैत्र २४, २०८१

गाईघाट  २५  चैत  ।

पत्रकारिताका ” भीष्मपितामह ” बरिस्ठ पत्रकार भैरब रिसालको ९७ बर्षको उमेरमा आइतबार राति निधन भएको छ ।

पार्किन्सन्स रोगबाट पीडित रिसालको राति ९ बजेको समयमा काठमाडौस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको  हो ।मृत्यु पछी शरीर दान गरेकोले उनको शब पाटन स्वास्थ बिज्ञान प्रतिस्ठान लाने तयारी भैरहेको छ ।

रिसालले आफ्नो मृत्यु पछी पाटन स्वास्थ प्रतिस्ठानलाई शब दान गरेका थिए ।बिक्रम सम्बत २०१३ सालमा उनले हालखबर दैनिक पत्रीकाबाट पत्रकारिता सुरु गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्