२८ फाल्गुण २०८१, बुधबार

अनेरास्ववियु बरुवा क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्षमा बुढाथोकी

कान्छो खवर । आइतबार, फाल्गुण ११, २०८१

गाईघाट  ११  फागुन  ।

अनेरास्ववियु बरुवा क्याम्पस प्रारम्भिक कमिटी आइतबार गठन भएको छ ।प्रदीप बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय नंया कार्यसमिति गठन भएको हो ।

अनेरास्ववियु स्थायी कमिटी सदस्य सुरेश गुप्ताको उपस्थितिमा भएको उक्त कार्यसमितिको इन्चार्ज संदिप सोनी रहेका छ्न । कमिटीको उपाध्यक्ष सोहेल अख्तर , सचिव रितु श्रेष्ठ ,सहसचीव द्वय  कबिरा खातुन ,ज्योति साह र कोषाध्यक्ष आरती साह रहेकी छिन ।

 

यहाँ कमेन्ट गर्नुहोस्