२८ फाल्गुण २०८१, बुधबार

नेपाल शिक्षक महासंघले त्रियुगाको मेयरलाई माग पत्र बुझायो

कान्छो खवर । मंगलबार, फाल्गुण ०६, २०८१

गाईघाट    ६    फागुन  ।

नेपाल शिक्षक महासघ उदयपुरले मंगलबार त्रियुगा नगरपालिकामा २२ बुदे माग  सहित ध्यानाकर्षण पत्र बुझाएका छ्न ।

सघका अध्यक्ष सन्तोष थापाको नेतृत्वमा आएका शिक्षकहरुको टोलिले मेयर बसन्त बस्नेतलाई कार्यालयको मुलगेटमा माग पत्र बुझाएका हुन ।बिगतमा भएको सबै सहमति सम्बोधन हुने गरि बिध्यालय , बिध्यार्थी , शिक्षक कर्मचारी मैत्री बिध्यालय शिक्षा ऐन जारी गराउन अब आन्दोलनमा जानु बाहेक कुनै विकल्प नरहेको उल्लेख गर्दै केन्द्रिय समितिकोमाघ १६ र १७ गते बसेको बैठकको निर्णय अनुसार पहिलो चरणको आन्दोलन सुरु गरिएको माग पत्रमा उल्लेख गरिएको छ ।

महासघले गर्ने आन्दोलन बिध्यालय शिक्षा ऐन जारी नभए सम्म नरोकिने माग पत्रमा उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्