कान्छो खवर । शुक्रबार, फाल्गुण ०२, २०८१

गाईघाट २ फागुन ।
त्रियुगा माध्यमिक बिद्यालय गाईघाटका सह-प्रधानअध्यापक बिदुर खड्काले आफ्नो स्वर्गबासी पिताको नाममा अक्षयकोष स्थापना गरेका छ्न ।
उनले आफ्नो जन्म दिनको अबसरमा बुधबार स्वर्गिय पिता पदम खड्काको स्मृतीमा १ लाख २० हजार ७२ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन ।
अक्षयकोषको रकमबाट जेहेन्दार , अपंगता भएका छात्र छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने बिध्यालयका प्रधानअध्यापक सुभाष बिष्टले बताए ।उनले बिध्यालयको बार्षिक उत्सबको अबसर पारेर छा
यहाँ कमेन्ट गर्नुहोस्