कान्छो खवर । शुक्रबार, फाल्गुण ०२, २०८१

गाईघाट २ फागुन ।
सुन चादिको मुल्य बढेको छ ।शुक्रबार सुनको मुल्य बढेर १ लाख ७० हजार २०० रुपैया पुगेको सुनचादी ब्याबसायी संघले जनाएको छ ।बिहीबार प्रति तोला १ लाख ६९ हजार ८०० रुपैया सुनको मुल्य रहेकोे थियोे ।
चादीको मुल्य समेत बढेको छ ।आज चादीको मुल्य १ हजार ९ सय ७० रुपैया रहेको छ ।अघिल्लो दिन १ हजार ९ सय ६५ रुपैया रहेकोमा थोरैले मात्र चादीको मुल्य बढेको ब्याबसायीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्