कान्छो खवर । बिहिबार, फाल्गुण ०१, २०८१

गाईघाट १ फागुन ।
उदयपुरको दुई स्थानिय तहले जनयुद्ध दिबसको अबसरमा फागुन १ गते सार्बजनिक बिदा दिएका छ्न । लिमचुङबुङ र ताप्ली गाउपालिकाले सार्बजनिक सूचना जारी गर्दै जनयुद्ध दिबस मनाउन फागुन १ मा बिदा दिएको उल्लेख गरेका छ्न ।
गत बर्ष पनि ती दुई गाउपालिकाले फागुन १ गते जनयुद्ध दिबस मनाउन भन्दै सार्बजनिक बिदा दिएका थिए । उक्त गाउपालिकाहरुको प्रमुख नेकपा माओवादी केन्द्रबाट निर्बाचित उमेदवार छ्न ।
सर्बोच्च अदालतले भने जनयुद्ध दिबसमा बिदा दिन रोक लगाएको छ।तर सर्बोच्चको उक्त आदेश बिपरित उदयपुर सहित माओवादी केन्द्रबाट प्रमुखमा निर्बाचित भएको स्थानिय तहमा बिहीबार सार्बजनिक बिदा दिइएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्