०१ माघ २०८१, मंगलबार

फोनिज उदयपुरको अध्यक्षमा रन्जु दनुवार

स्वधिन राई शनिबार, पुष २७, २०८१

गाईघाट  २७  पौष  ।

आदिवासी जनजाती पत्रकार महासघ फोनिज उदयपुरको पाँचौ जिल्ला अधिबेशनले रन्जु दनुवारको अध्यक्षतामा १२ सदस्यीय नया कार्य  समिति चयन गरेको छ ।

बेहड्वा स्थित थारु होमस्टेमा सनिवार साझ भएको अधिबेशनले फोनिज उदयपुरको उपाध्यक्षमा मनोज श्रेष्ठ ,सचिव बिक्रम राई, सह-सचीव बिजय राई र कोषाध्यक्ष आकाश बलम्पाकी मगरलाई चयन गरेको छ ।

त्यसै गरि सदस्यहरुमा असना तामाङ ,भावना राई,नयनराज राई, हिरा राई,प्रबिन राई ,संरक्षण राई र चेवाङ राई रहेका छन ।

केन्द्रिय पार्षदहरुमा टेकराज रिखाम मगर ,जयन्ती तामाङ ,इस्वर बलम्पाकी मगर , भास्कर चौधरी , यमुना आले मगर , बिन्द्र राई,उर्मिला दनुवार र सन्जिब चौधरी रहेका छ्न ।प्रदेश पार्षदहरुमा सिह राई,तोसल राई ,सन्तोषीकला तामाङ ,अमित तामाङ , देबराज राई ,सन्चार किराँती,जयराम पुर्बछामे , निसान ताम्राकार र अरुण कोइमी राई रहेका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्