गाईघाट २६ साउन । उदयपुर सिमेन्ट उधोगले गैडा छाप सिमेन्टको बिक्रीवितरण सुरु गरेको छ ।सिमेन्ट प्याकेजिङ गर्ने बोरा अभावमा भण्डारमा रहेको सिमेन्ट बिक्रीवितरण हुन नसकेको अबस्थामा उधोगले मंगलबारदेखि सिमेन्टको बिक्रि सुरु गरेको हो । झन्डै ४० हजार बोरा सिमेन्ट लामो समयदेखि सिमेन्ट..