गाईघाट २७ असोज । करेन्ट लागेर मंगलबार साझ गाईघाटमा एक वृद्धको मृत्यु भएको छ ।पुजा गर्ने क्रममा बिधुत लाइन जोड्दै गर्दा त्रियुगा नगरपालिका ११ ज्योति टोलका ६५ बर्षिय बद्रीनारायण चौधरीको साझ ६ करेन्ट लागेर गम्भीर घाइते भएकोमा उनको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ..